• सहकार्यमा बढावा गर्ने (Promotes collaboration)

  • वास्तविक जीवनको प्रत्यावर्तन (Reflects the real world)

  • सिकारुलाई सिक्नका लागि प्रेरित गर्ने (Motivates the learners)

  • विद्यालय र समुदायलाई जोड्ने (Connects school and society)

  • सिकाइलाई खण्डीकृत गर्न नदिने (Checks fragmentation of learning)

  • सिकारुहरुको वैयक्तिक सिकाइ गतिमा सहजीकरण गर्ने (Facilitates individual pace)

  • सिकाइको सान्दर्भिकता बढाउने (Increases relevancy)