१.१ सत्र स्वागत र परिचय – (सत्र अवधि, सत्रका विधि, यस शीर्षकका सक्षमता)
१.२ एकीकृत पाठ्यक्रमको अर्थ, महत्त्व, विशेषता
१.३ एकीकृत पाठ्यक्रमका सैद्धान्तिक मान्यताहरू
१.४ एकीकृत पाठ्यक्रमका प्रकारहरू (Thematic, Interdisciplinary, Transdisciplinary आदि)
१.५ एकीकृत पाठ्यक्रम र परम्परागत पाठ्यक्रमबिचको अन्तर
१.६ नेपालको सन्दर्भमा एकीकृत पाठ्यक्रम प्रयोगका उदाहरणहरू (थिममा आधारित– सामाजिक, भाषा, गणित, विज्ञान तथा स्वास्थ्य शारीरिक विषयवस्तु एकीकृत हुन सक्ने उदाहरण)