क्र..

विषयसम्बन्धी क्रियाकलाप

पाठ्यघण्टा (Credit hour)

वार्षिक कार्यघण्टा

.

भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप (नेपाली)

१६०

.

भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप (अङ्ग्रेजी)

१२८

.

गणितीय सिप विकाससम्बन्धी क्रियाकलाप

१२८

.

विज्ञान, स्वास्थ्य शारीरिक शिक्षा, सामाजिक अध्ययन, चारित्रिक विकास तथा सिर्जनात्मक कलासम्बन्धी क्रियाकलाप (सेरोफेरो)

२५६

.

मातृभाषिक सिप/स्थानीय विषयवस्तुसम्बन्धी क्रियाकलाप

१६०

 

जम्मा

२६

८३२

  • (पठनपाठन सञ्चालनका लागि उपयोग भएको ३२ घण्टाको समयावधिलाई एक पाठ्यघण्टा मानिएको)