एकीकृत पाठ्यक्रमको उपादेयता वा महत्त्व:
एकीकृत पाठ्यक्रमको उपादेयता वा महत्त्व:
Completion requirements
View
-
सहकार्यमा बढावा गर्ने (Promotes collaboration)
-
वास्तविक जीवनको प्रत्यावर्तन (Reflects the real world)
-
सिकारुलाई सिक्नका लागि प्रेरित गर्ने (Motivates the learners)
-
विद्यालय र समुदायलाई जोड्ने (Connects school and society)
-
सिकाइलाई खण्डीकृत गर्न नदिने (Checks fragmentation of learning)
-
सिकारुहरुको वैयक्तिक सिकाइ गतिमा सहजीकरण गर्ने (Facilitates individual pace)
-
सिकाइको सान्दर्भिकता बढाउने (Increases relevancy)