(ख) पाठ्यक्रमको परिभाषा
(ख) पाठ्यक्रमको परिभाषा
Completion requirements
View
-
"पाठ्यक्रम शिक्षाको उद्देश्य प्राप्तिका लागि बनाइएको शैक्षिक कार्यक्रम हो ।" – रा.शि.प.यो., २०२८
-
"पाठ्यक्रम भन्नाले उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रक्रिया, स्रोत, मूल्याङ्कनको साधन आदि बुझिन्छ ।" – शिक्षा शब्दकोश
-
"पाठ्यक्रम कलाकार (शिक्षक) को हातको एउटा औजार हो, जसको माध्यमबाट उसले आफ्नो स्टुडियोभित्र (विद्यालयभित्र) पदार्थहरू (विद्यार्थीहरूलाई) आफ्नो विचारमा (लक्ष्यमा) परिवर्तित गर्दछ ।" – कनिङ्घम