गुणस्तरीय शैक्षिक सामग्रीमा पहुँच पुर्याउनुहोस्, विज्ञसँग जोडिनुहोस् र नेपाल सरकारको आधिकारिक डिजिटल सिकाइ प्लेटफर्म मार्फत नवीन ज्ञानको खोज र विस्तार गर्नुहोस् ।
रूपान्तरणकारी शिक्षाको अन्तिम गन्तव्यमा पुग्नका लागि बहुआयामिक शैक्षिक समग्रीको अन्वेषण र प्रयोग गर्नुहोस् ।
CEHRD सिकाइ पोर्टल तथा डिजिटल स्रोतहरूको अधिकतम उपयोगसम्बन्धी आवश्यक जानकारी।
शिक्षार्थी, शिक्षक र पाठ्यक्रमहरूको बढ्दो समुदाय।