देशभरका शिक्षकहरुलाई सिकाइ चौतारी प्रयोगसम्बन्धी जानकारी दिने उद्देश्यले यो अभिमुखीकरण कोर्स तयार गरिएको हो । यस कोर्सका केही पाठहरू ए आ ई प्रविधिको प्रयोग गरी तयार गरिएको हो । ए आ ई तथा नयाँ प्रविधिको प्रयोगबाट स्वीकृत पाठ्यसामग्री तथा पाठ्यक्रम बमोजिम नै आगामी दिनमा सिकाइ चौतारीमा Interactive कोर्सहरू तथा शिक्षक तालिम सामग्रीहरू विकास गर्न केन्द्रले गृहकार्य गरेको विषय यो नमुना कोर्सबाट समेत जानकारी गराउँदछौं ।
सिकाइ चौतारी शिक्षक अभिमुखीकरण
Enrolment options
Sikai Chautari Orientation 2082
Guests cannot access this course. Please log in.