Math_Grade 9
Section outline
-
-
समुहरुको संयोजन (Union of Sets)
-
समुहहरुको प्रतिच्छेदन (intersection of Sets)
-
Cardinality of sets
-
-
-
त्रिभुज एउटा समतलीय आकृति हो जसमा तीन भुजा (sides) र तीन कोण (angles) हुन्छन्।
कुनै पनि तीन विन्दुहरू जसले एउटै सीधामा नपर्ने गरी जोडिन्छन्, त्यो आकृतीनै त्रिभुज हो ।भुजाका आधारमा त्रिभुजको वर्गीकरण
त्रिभुजलाई यसको भुजाहरूको लम्बाइ (lengths of sides) अनुसार तीन प्रकारमा विभाजन गरिन्छ👇
-
-
-
अङ्कगणितीय अनुक्रमको साधारण पद अभ्यास
गणितमा अनुक्रम (Sequence) भनेको निश्चित नियमअनुसार क्रमबद्ध रूपमा राखिएका सङ्ख्याहरूको सूची हो।
यी सङ्ख्याहरूलाई पद (Terms) भनिन्छ। -
अङ्कगणितीय अनुक्रमको समस्या समाधान गर्ने अभ्यास
-
-
कुनै संख्यालाई आफैसँग पटक–पटक गुणा गर्दा त्यसलाई छोटकरीमा लेख्ने विधिलाई घाताङ्क (Indices) भनिन्छ। घाताङ्कका नियमहरू हुन्छन् ।
यस खण्डमा घाताङ्क बारे अध्ययन गर्नेछौँ ।
-