मुख्य सामग्रीमा स्किप गर्नुहोस्
Logo
नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
लग इन नयाँ खाता खोल्नुहोस्
नेभिगेसन
  • खोज्नुहोस्
  • विद्यार्थी
    • प्रारम्भिक बाल विकास
    • कक्षा १
    • कक्षा २
    • कक्षा ३
    • कक्षा ४
    • कक्षा ५
    • कक्षा ६
    • कक्षा ७
    • कक्षा ८
    • कक्षा ९
    • कक्षा १०
    • कक्षा ११
    • कक्षा १२
  • शिक्षक
    • शिक्षक सामग्री
    • ट्रान्सभर्सल दक्षता
  • तालिम
    • शिक्षक अभिमुखीकरण
    • एकीकृत पाठ्यक्रम
  • थप सामग्री
    • शिक्षा पोर्टल कार्यक्रम
    • विद्यालय पूर्वाधार डिजाइन तथा ३डी भिडियो
    • सांकेतिक भाषा स्रोत
    • नेपाली बाल संग्रह
    • गीत संग्रह
भाषा
नेपाली ‎(ne)‎
English ‎(en)‎ नेपाली ‎(ne)‎
LP
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र
प्राविधिक सहयोग +९७७-१-६६३१०७५
इमेल avs@cehrd.gov.np
Logo
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र
खोज्नुहोस्
  • विद्यार्थी
    प्रारम्भिक बाल विकास कक्षा १ कक्षा २ कक्षा ३ कक्षा ४ कक्षा ५ कक्षा ६ कक्षा ७ कक्षा ८ कक्षा ९ कक्षा १० कक्षा ११ कक्षा १२
  • शिक्षक
    शिक्षक सामग्री ट्रान्सभर्सल दक्षता
  • तालिम
    शिक्षक अभिमुखीकरण एकीकृत पाठ्यक्रम
  • थप सामग्री
    शिक्षा पोर्टल कार्यक्रम विद्यालय पूर्वाधार डिजाइन तथा ३डी भिडियो सांकेतिक भाषा स्रोत नेपाली बाल संग्रह गीत संग्रह
नयाँ खाता खोल्नुहोस् लग इन
सबै विस्तार गर्नुहोस् सबै संकुचन गर्नुहोस्
  1. गृह पृष्ठ
  2. पाठ्यक्रमहरु
  3. LMS Training
  4. Integrated Learning
  5. एकीकृत पाठ्यक्रमको परिचय
  6. विषयक्षेत्रगत प्रस्तुतीकरणको विस्तृतीकरण
  7. १.४ एकीकृत पाठ्यक्रमका प्रकारहरू

1 एकीकृत पाठ्यक्रमको परिचयमा सबैलाई स्वागत छ।

Completion requirements
View

प्रचलित पाठ्यक्रम एकीकरणका ढाँचाहरू: पाठ्यक्रम एकीकरणका विभिन्न ४ वटा ढाँचाहरू प्रयोग हुने गरेको पाइन्छ:

{%:विषयगत (Disciplinary)}फरक फरक विषयका लागि अलग-अलग समय निर्धारण गरी विषयगत ज्ञान र सीपमा जोड दिएर शिक्षण-सिकाइ क्रियाकलाप गरिने{%}

{%:बहुविषयक (Multi–Disciplinary)}विभिन्न विषयबाट अन्तरसम्बन्धित विषयवस्तु वा अवधारणालाई सम्बन्धित बनाएर एकै ठाउँमा राखेर शिक्षण गराउने तर विषयगत सीमा र पहिचान भने कायम रहने{%}

 {%:अन्तरविषयक (Interdisciplinary)}दुई वा दुईभन्दा बढी विषयसँग मिल्ने गरी विषयक्षेत्र (Theme) निर्धारण गरेर मिल्ने विषयक्षेत्रलाई एकै ठाउँमा राखेर वा एकीकृत गरेर सिकाउने र नमिल्ने विषयवस्तुलाई त्यस क्रममा अलग रूपमा सिकाउने ।{%}

 {%:अन्तरविषयक (Interdisciplinary)}जीवन्त अनुभवसँग आबद्ध भई विषयगत सीमा नराखी कुनै समस्या वा घटनामा आधारित भई सिकाइ क्रियाकलाप सञ्चालन गरिने पद्धति । यसमा अधिकांशतः अन्तरसम्बन्धित विषयवस्तुबाट सिकाइ सुरु हुने ।{%}

Go back
◄ १.३ एकीकृत पाठ्यक्रमका सैद्धान्तिक मान्यताहरू
Next
१.५ परम्परागत पाठ्यक्रम र एकीकृत पाठ्यक्रमबिचको अन्तर ►
Data retention summary
Get the mobile app
Logo

सिकाइ चौतारी

नेपाल सरकार

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सबैलाई गुणस्तरीय शिक्षा र तालिम अवसरहरू प्रदान गर्न प्रतिबद्ध छ। सबैका लागि शिक्षा, जहाँ पनि कहिले पनि सिक्नुहोस्।

महत्त्वपूर्ण लिङ्कहरू

  • शिक्षा मन्त्रालय
  • CEHRD वेबसाइट
  • IEMIS पोर्टल
  • CDC वेबसाइट
  • प्राविधिक सहयोग
  • प्रतिक्रिया
  • Privacy Policy

सम्पर्क गर्नुहोस्

  • इमेल ठेगाना

    avs@cehrd.gov.np
  • हाम्रो स्थान

    सानोठिमी, भक्तपुर, नेपाल

  • फोन नम्बर

    +९७७-१-६६३१०७५

हामीसँग जोडिनुहोस्

© २०२६ CEHRD सिकाइ प्लेटफर्म। सबै अधिकार सुरक्षित।
हामीसँग कुरा गर्नुहोस्