Published
16 Feb 2026
Type
External blog
नयाँ दिल्ली । अमेरिकी र्यापर-गीतकार कान्ये वेस्टले भारतमा पहिलो पटक कन्सर्ट गर्न लागेका छन् । ‘ए लाइभ’ शीर्षकको उक्त कन्सर्ट मार्च २९ मा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने तय भएको छ । यो कार्यक्रम उनको विश्वव्यापी कन्सर्ट श्रृंखलाको हिस्सा हो । उनले हालै आफ्नो नाम ‘वाई-ई’ अर्थात ‘ए’ राखेका थिए । १६ करोडभन्दा बढी […]