Published
16 Feb 2026
Type
External blog
सामाजिक सुरक्षा भत्ता र विभिन्न संघ संस्थाहरूको सहयोगबाट नै राउटेहरू असुरक्षित हुने अवस्था आएको छ । त्यसलाई तत्काल रोक्नुपर्छ नत्र राउटे सभ्यता नै संकटमा पर्ने देखिन्छ ।
Published
16 Feb 2026
Type
External blog