Published
16 Feb 2026
Type
External blog
४ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा भारत सिक्किमको थनडरबोल्ड नर्थ युनाइटेडलाई १–० मा पराजित गर्दै मनाङ मस्र्याङदीले सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङको जितमा आशिष श्रेष्ठले निर्णायक गोल गरे । नियमित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त […]