Published
27 Aug 2024
Type
External blog
काठमाडौं । नाडा अटो शोमा ‘केई’ का तीन वटा मोडेल सार्वजनिक भएको छ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी र जीओ अटोबाइल्सले ती नयाँ मोडेलहरू सार्वजनिक गरेका हुन् । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ को अवसर पारेर कम्पनीले तीन वटा मोडेल सार्वजनिक गरेको हो । अटो शो उद्घाटन गर्न […]
Original Source
https://www.onlinekhabar.com/2024/08/1530615