Please ensure Javascript is enabled for purposes of website accessibility
Blog
External

एक महिनादेखि प्रहरी अस्पताल प्रमुखविहीन, एआईजीको दौडमा ३ प्रतिस्पर्धी

August 28, 2024 site

Published

28 Aug 2024

Type

External blog

१२ भदौ, काठमाडौं । नेपाल प्रहरी अस्पताल एक महिनादेखि प्रमुखविहीन छ । १० साउनमा प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर तथा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंह अवकाशमा गएकी थिइन् । १४ पुस २०७६ मा अस्पताल प्रमुख बनेकी सिंह साढे चार वर्ष जिम्मेवारी सम्हालेपछि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएकी थिइन् । उनी अवकाशमा गएपछि […]