Learning Portal सिकाई चौतारी
-
-
सिकाई चौतारी शिक्षक फोरम Forum
यस फोरमलाई सिकाई चौतारी प्रयोगकर्ता शिक्षकहरुले मात्रै यस पोर्टलमा रहेको कुनै कोर्सको वारेमा जानकारी लिन वा सुझाव दिन चाहेमा प्रयोग गर्न सक्नुहुन्छ । यसको प्रयोग गर्न शिक्षकहरुले प्रोफाईलमा गई IEMIS Registration ID , Photo, Mobile Number राखेको हुनुपर्छ ।