AI Literacy & Teacher Digital Competency (एआई साक्षरता र शिक्षक डिजिटल दक्षता)
Completion requirements
Receive a grade
H5P Activity: Build the model
Complete the activity by dragging the correct words into the blank spaces.
What to do
Read each sentence carefully. Choose the word that best completes the idea about how a machine learning model learns from data.
Think while answering
- What examples are shown to the machine?
- What does the machine learn from those examples?
- How does the machine use learned patterns to make a prediction?
- Is the prediction always correct, or is it the machine’s best guess?
Reflection
After completing the activity, explain in one sentence how a machine moves from data to prediction.
Remember: A model learns from examples, finds patterns, and makes a prediction about new data.
H5P गतिविधि: मोडेल बनाउनुहोस्
सही शब्दहरू खाली ठाउँमा तानेर गतिविधि पूरा गर्नुहोस्।
के गर्ने?
प्रत्येक वाक्य ध्यानपूर्वक पढ्नुहोस्। मेसिन लर्निङ मोडेलले तथ्याङ्कबाट कसरी सिक्छ भन्ने विचार पूरा गर्ने उपयुक्त शब्द छान्नुहोस्।
उत्तर दिँदा सोच्नुहोस्
- मेसिनलाई कस्ता उदाहरणहरू देखाइएका छन्?
- मेसिनले ती उदाहरणबाट के सिक्छ?
- मेसिनले सिकेका ढाँचाका आधारमा कसरी अनुमान गर्छ?
- अनुमान सधैँ सही हुन्छ, कि मेसिनको सबैभन्दा सम्भावित उत्तर मात्र हो?
प्रतिबिम्ब
गतिविधि पूरा गरेपछि, मेसिनले तथ्याङ्कबाट अनुमानसम्म कसरी पुग्छ भन्ने कुरा एक वाक्यमा लेख्नुहोस्।
सम्झनुहोस्: मोडेलले उदाहरणबाट सिक्छ, ढाँचा पत्ता लगाउँछ र नयाँ तथ्याङ्कबारे अनुमान गर्छ।