मतदातासँग ओलीले भने- देशभक्तिको काम गर्नै नहुने, मजाक बनाइदिने
४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्ने अवस्था रहेको बताएका छन् । झापा-५ मा चुनावी घरदैलोको क्रममा सोमबार ओलीले यस्तो बताएका हुन् । झापा-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका ओलीले चार पल्ट प्रधानमन्त्री हुँदा एक कार्यकाल पूरा भएको स्मरण गरे । उनले भने, […]
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर
नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।
जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनकुटामा कांग्रेस उम्मेदवारको घरदैलो : पुरुषलाई टोपी, महिलालाई रुद्राक्षको माला उपहार
धनकुटाको मदन चोकबाट सुरु भएको घरदैलोमा राईले भेटेका जति मानिसलाई टोपी र रुद्राक्षको माला लगाइदिँदै मत मागेका छन् ।
दमक टावरबारे ओली- नबुझ्नेहरूले विरोध गरेका हुन्, दमकको पहिचान हो
४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा बनेको टावरलाई नबुझ्नेहरूले विरोध गरेको बताएका छन् । झापा-५ मा चुनावी घरदैलोको क्रममा सोमबार ओलीले यस्तो बताएका हुन् । झापा-५ का उम्मेदवार समेत रहेका ओलीले दमकमा बनेको टावर भ्यूटावर नभएर एउटा बिजनेस कम्प्लेक्स भएको बताए । उक्त बिजनेस कम्प्लेक्सलाई नयाँ खालको आईटी हबको रूपमा […]
काभ्रे–१ : अधिकांश उम्मेदवार नयाँ, कसको पृष्ठभूमि के ?
१८ राजनीतिक दल र ३ स्वतन्त्र गरी १८ उम्मेदवार यो क्षेत्रबाट चुनावमा होमिएका छन् । अधिकांश उम्मेदवार यो क्षेत्रमा नयाँ अनुहार नै छन् ।
सुदूरपश्चिमका सात जिल्ला कारागारमा सेना खटाइयो
आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।
वानखेडेमा ग्ल्यामर छर्दै नेपाली सेलिब्रेटी (तस्वीर)
मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत अहिले समूह चरणका खेलहरू भैरहेका छन् । नेपालले इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँगका तीनै खेल हारेपनि मैदानमा नेपाली दर्शक र सेलिब्रेटीको उपस्थिती बाक्लै छ । वानखेडे मैदानमा नेपाली दर्शकको सहभागितालाई लिएर कतिपय भारतीय मिडियाले ‘टीयू क्रिकेट ग्राउन्ड’ जस्तै भएको भन्दै लेखेका पनि थिए । यस्तोमा, नेपाली क्रिकेटप्रेमीको सहभागिता […]
शिवरात्रिको अवसरमा आयोजित दुईदिने महोत्सव सम्पन्न
४ फागुन, काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको दुईदिने ‘महाशिवरात्रि महोत्सव २०८२’ सम्पन्न भएको छ। काठमाडौँको गौशालास्थित केन्द्रीय कार्यालय परिसरमा शनिबार र आइतबार सञ्चालन गरिएको महोत्सवमा आध्यात्मिक प्रवचन, सत्सङ्ग, रक्तदान तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो । महोत्सवको पहिलो दिन विभिन्न सन्त महात्मा तथा बाइजीहरूले आध्यात्मिक […]
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ वटा उजुरी, ३२ वटाले पठाए स्पष्टीकरण
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
सामाजिक सञ्जालका नक्कली अकाउन्ट कसरी चिन्ने ? ५ तरिका
कतिपय वास्तविक अकाउन्टमा व्यक्तिको फोटो नराखेर अन्य फोटोहरू पनि राखिरहेका हुन्छन् ।
निष्पक्ष चुनाव गराउन सरकार जिम्मेवार भएर काम गरिरहेको छ : मन्त्री श्रेष्ठ
४ फागुन, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताएकी छिन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि शुरु गरिएकाले त्यसमा सहभागी पनि […]
पूरा नहुने केही आश्वासन दिन्नँ : भगवती चौधरी
सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगवती चौधरीले पूरा गर्न नसकिने आश्वासन आफूले कहिल्यै नदिने बताएकी छन् ।
हेजलवूडको स्थानमा स्मिथ अस्ट्रेलियाको टी–२० विश्वकप टोलीमा समावेश
४ फागुन, मुम्बई । अस्ट्रेलियाले श्रीलंकाविरुद्धको महत्वपूर्ण खेलअघि स्टिभ स्मिथलाई आधिकारिक रूपमा १५ सदस्यीय टी–२० विश्वकप टोलीमा समावेश गरेको छ। स्मिथले घाइते जोश हेजलवूडको स्थान लिएका हुन्। हेजलवूड ‘एचिल्स’ चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए। आईसीसीको नियमअनुसार टोलीमा परिवर्तन खेलअघि स्वीकृत हुनुपर्ने भएकाले स्मिथलाई समयमै टोलीमा राखिएको हो। स्मिथ केही दिनअघि श्रीलंकामा पुगेर टोलीसँग प्रशिक्षण गरिरहेका थिए। […]
अब बलियो सरकार बन्ने आशा जागेको छ : रवि लामिछाने
४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् । सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताए । यसअघि सरकारमा रहँदा जनताका […]
निर्वाचन र सूचनाको चक्रव्यूह
प्रविधिलाई नागरिक सचेतना र सुसूचित निर्णयका लागि प्रयोग गर्ने कि यसको दुरुपयोगलाई सामान्य ठान्दै लोकतन्त्रको जग कमजोर पार्ने? निर्णय तपाईंकै हातमा छ ।
मधेशको महाकूम्भ १५ दिने मध्यमा परिक्रमा प्रारम्भ
४ फागुन, जनकपुरधाम । मधेशको महाकूम्भ मानिने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । फागुने औँशीदेखि पूर्णिमासम्म चल्ने यस परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहार राज्यका दर्जनौँ धार्मिक तथा ऐतिहासिक स्थल समेटिँदै करिब १३३ किलोमिटर भू–भागको यात्रा गरिन्छ । नेपालको १०७ र भारतको २६ किलोमिटर भूमिमा यात्रीले […]
कारागारबाट फरार ७ कैदी पक्राउ
४ फागुन, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कन्चनपुरको पुनर्वास नगरपालिकाका २३ वर्षीया बबिता तामाङ, काभ्रेका २२ वर्षीय विक्रम नेपाली, दोलखाका २७ वर्षीय भूवन तामाङ, सिन्धुलीका २० […]
learningportal
शिक्षक अभिमुखीकरण