Please ensure Javascript is enabled for purposes of website accessibility
ब्लग
External

हेटौंडाका दुई पुराना विद्यालय मर्ज गर्ने तयारी

August 28, 2024 site

Published

28 Aug 2024

Type

External blog

भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि एकीकृत गरी सञ्चालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता बढ्ने र हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने विश्वास छ ।