Published
28 Aug 2024
Type
External blog
१२ भदौ, काठमाडौं । बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भन्टा, टाटे सिमी, तिते करेला, भिण्डी केही महँगिएको छ । त्यस्तै गोलभेँडा, स्थानीय काउली, घिउ सिमी तथा परवर सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन नेपाली ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम ६५ रुपैयाँ छ । कालीमाटीमा प्याज पनि महँगिदै गएको […]
Original Source
https://www.onlinekhabar.com/2024/08/1530822