Please ensure Javascript is enabled for purposes of website accessibility
ब्लग
External

सामान्य प्रशासनिक सेवामै खर्च हुन्छ सरकारको आधाभन्दा धेरै बजेट

February 16, 2026 site

Published

16 Feb 2026

Type

External blog

कार्यगत खर्च तुलनाभित्र चालु र पूँजीगत दुवै प्रकृतिको खर्च जोडिएको हुन्छ । अर्थ मन्त्रालयका अनुसार यस क्षेत्रमा मात्र ४ खर्ब ३ अर्ब ६९ करोड ९९ लाख खर्च भएको छ ।