2 हाम्रो सेरोफेरो - Hamro Serophero
Section outline
-
-
-
-
सञ्चार प्रविधि र बजार विषय क्षेत्रअन्तर्गत कक्षा ३ को हाम्रो सेरोफेरो विषयका सिकाइ उपलब्धिलाई सोही विषयको अन्तरविषयक एकीकरण ढाँचा (विज्ञान तथा वातावरण, सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कला) विषयमा एकीकृत गरी सिकाउन सकिन्छ । यसैगरी, बहुविषयगत एकीकरणअन्तर्गत गणित, नेपाली र अङ्ग्रेजी विषयका सान्दर्भिक सिकाइ उपलब्धिहरूलाई यस्ता ढाँचामा बुझाउन सकिन्छ ।

-
-
अब तपाईँले विद्यार्थीलाई विषयवस्तुको एकीकृत प्रस्तुति गराउन सक्नुहुन्छ ।