Skip to main content
LP
  • Home
  • Calendar
  • Reading Materials
  • Teacher Materials
  • Other Materials
  • SEE Exam Materials
  • Training
  • More
English ‎(en)‎
English ‎(en)‎ नेपाली ‎(ne)‎
You are currently using guest access
Log in
LP
Home Calendar Reading Materials Teacher Materials Other Materials SEE Exam Materials Training
Expand all Collapse all

Blocks

Skip Navigation

Navigation

  • Home

    • Site pages

      • My courses

      • Tags

      • ForumNotices

      • FileDownload user manual

      • Interactive ContentTraining Events

      • Forumसिकाई चौतारी शिक्षक फोरम

    • My courses

    • Courses

      • LMS Training

        • Integrated Learning

          • प्रमाणपत्र

          • विद्यार्थी मूल्याङ्कन

          • शिक्षक तालिम मूल्याङ्कन

          • एकीकृत पाठ्यक्रमको परिचय

          • नेपाली

          • गणित

          • हाम्रो सेरोफेरो

            • १. सत्र परिचय

            • २. हाम्रो सेरोफेरो विषयका सिकाइ सक्षमता र उपलब्धि

            • ३. साझा विषयक्षेत्र : सञ्चार प्रविधि र बजार

            • ४. विषयवस्तुको एकीकृत शिक्षण प्रस्तुती योजना

              • Page४.१ हाम्रो सेरोफेरो कक्षा ३, मितव्ययी बनौँ

            • ५. विषयवस्तुको प्रस्तुति

            • ६. शिक्षक स्वमूल्याङ्कन

            • आधारभूत तह (१-३) को पाठ्यक्रम २०७६

          • English

        • It

        • LMS-Teacher-Orientation

      • Reading Materials

      • Teacher Materials

      • Others

      • Simulation

      • Content Adaptation

      • Teacher Training

  1. हाम्रो सेरोफेरो
  2. ४. विषयवस्तुको एकीकृत शिक्षण प्रस्तुती योजना
  3. ४.१ हाम्रो सेरोफेरो कक्षा ३, मितव्ययी बनौँ

४.१ हाम्रो सेरोफेरो कक्षा ३, मितव्ययी बनौँ

४.१ हाम्रो सेरोफेरो कक्षा ३, मितव्ययी बनौँ

Completion requirements
View

पाठ / विषयवस्तु : मितव्ययी बनौँ
पाठको उद्देश्य :
            क) बालबालिकालाई फजुल खर्च गर्न नहुने कारण बताउन,
            ख) मितव्ययी भएर खर्च गर्दा हुने फाइदा बताउन,
            ग) बालबालिकामा बचत गर्ने बानी बसाल्न ।
शैक्षिक सामग्री : खुत्रुकी, बचत गर्न सिकाउने प्रेरणादायी अडियो / भिडियो, रङ्गिन कागजका टुक्रा वा कपडाका टुक्रा, साबुन वा टुथपेस्ट, केही रुपैया वा सिक्का आदि
सिकाइ क्रियाकलाप : 
मूल्याङ्कन र पृष्ठपोषण : 
पाठ्यक्रम र पुस्तक अध्ययन गरी प्रस्तुत खाकामा पाठ योजना तयार गर्न लगाउन पनि सकिन्छ ।
मुख्य सिकाइ उपलब्धि : बालबालिकालाई स्थानीय उत्पादनको प्रयोग गरी मितव्ययी हुन र बचत गर्ने बानी बसाल्न सकिन्छ । 
   • मितव्ययी रुपमा खर्च गर्न
   • आफ्नो पैसा बचत गर्ने बानी बसाल्न



◄ ३.२ सञ्चार प्रविधि र बजार संग सम्बन्धित व्यवहार कुशल सिपहरू
५.१ वार्मअप क्रियाकलाप ►
You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle