Please ensure Javascript is enabled for purposes of website accessibility
Official Announcement

सिकाइ चौतारी पोर्टल प्रयोगसम्बन्धी अनलाइन प्रमाणीकरण तालिम कार्यशाला सञ्चालन सम्बन्धमा।

Notice / सिकाइ चौतारी पोर्टल प्रयोगसम्बन्धी अनलाइन प्रमाणीकरण तालिम कार्यशाला सञ्चालन सम्बन्धमा।
Published on: Jan 01, 1970

सूचना !

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा विद्यालय तहका शिक्षकहरूका लागि सिकाइ चौतारी (Learning portal) प्रयोगसम्बन्धी अनलाइन अभिमुखीकरण तालिम कार्यशाला २०८२ चैत २८ देखि ३० गतेसम्म बेलुका साँझ ६:३० देखि १०:०० बजेसम्म निम्न Zoom Link बाट सञ्चालन भइरहेको बेहोरा जानकारी गरिन्छ । यस कार्यक्रममा सहभागी भई तालिम प्रमाणपत्र लिन बाँकी शिक्षकहरू सबैलाई अनलाइन अभिमुखीकरण कार्यक्रममा सहभागी हुनका लागि अनुरोध छ । साथै विद्यालय तहका बालबालिकाहरूलाई सिकाइ चौतारी पोर्टल (https://learning.cehrd.gov.np) खोलेर आफ्नो तह र कक्षाअनुसारका श्रव्य, श्रव्यदृश्य लगायत विविध पठन सामग्री प्रयोग गरी समयको सही सदुपयोग गर्नका लागि आवश्यक सहयोग गर्नुहुन अनुरोध छ ।
Zoom link: https://zoom.us/j/91468027544?pwd=sehVqm3lUrX8gAMTVrWkf08baiki5r.1

Passcode: 2082