Please ensure Javascript is enabled for purposes of website accessibility

LMS Training

Training LMS

LMS Training LMS-Teacher-Orientation

सिकाइ चौतारी शिक्षक अभिमुखीकरण

देशभरका शिक्षकहरुलाई सिकाइ चौतारी प्रयोगसम्बन्धी जानकारी दिने उद्देश्यले  यो अभिमुखीकरण कोर्स तयार गरिएको  हो ।   यस कोर्सका केही पाठहरू ए आ ई प्रविधिको प्रयोग गरी तयार गरिएको हो । ए आ ई तथा नयाँ प्रविधिको प्रयोगबाट  स्वीकृत पाठ्यसामग्री तथा पाठ्यक्रम बमोजिम  नै आगामी दिनमा सिकाइ चौतारीमा Interactive कोर्सहरू तथा शिक्षक तालिम सामग्रीहरू विकास  गर्न केन्द्रले गृहकार्य गरेको विषय यो नमुना कोर्सबाट समेत जानकारी गराउँदछौं ।

ID 43
विवरण हेर्नुहोस्
LMS Training LMSO

Interactive digital content development workshop by CEHRD/ADB-TA

This is overview course of Learning Portal or सिकाइ चौतारी

ID 37
विवरण हेर्नुहोस्