Please ensure Javascript is enabled for purposes of website accessibility
Latest Updates

ब्लग

Aug 27, 2024 External

संसदबाट प्रचण्डले प्रधानमन्त्रीलाई के गरे खबरदारी ? (पूर्णपाठसहित)

११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विद्युत वक्यौता, त्रिभुवन विश्वविद्यालय, संविधान संशोधन आदि विषयमा सरकारलाई प्रश्नैप्रश्न सोधेका छन् । मंगलबार विशेष समय लिएर प्रतिनिधिसभामा सम्बोधन गरेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सरकारले माफियाहरुको पक्षमा काम गरेको आरोप लगाए । सरकार निर्माण भएको १०० दिन नपुग्दै यो गलत बाटोमा लागेको देखिएको […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

रिङ ब्याक टोनमा कर्कश धुनले उपभोक्ता आजित

११ भदौ, काठमाडौं । नेपाल टेलिकमले विभिन्न जातजाति तथा धर्म सम्प्रदायका ठूला चाडपर्व र राष्ट्रिय दिवसहरुमा विशेष कलर रिङ ब्याक टोन (आरबीटी) राख्छ । यस्ता अवसरमा राखिने आरबीटी २४ घण्टासम्म टेलिकमको मोवाइल सेवा प्रयोग गर्ने सबैले सुन्नुपर्ने बाध्यता छ । यस्ता आरबीटीको उचित छनोटदेखि प्राविधिक व्यवस्थापन भद्रगोल हुँदा गुनासो बढ्न थालेको छ । विश्वभर ‘कल’ […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

२९० किलोमिटरसम्म रेन्ज दिने टाटाको पन्च ईभी सार्वजनिक, मूल्य कति ? 

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा पन्च ईभी सार्वजनिक गर्दै बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । उत्कृष्ट एक्ट […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

ओलीसँगको सहकार्यबारे के सोचिरहेका छन् देउवा ?

देउवाले चाहेमा उनी दुई वर्षपछि होइन, तुरुन्तै प्रधानमन्त्री बन्न सक्छन् भनी आएका अफरहरुबारे समेत बैठकमा जिज्ञासा उठेका थिए । कतिपय अन्तर–मन्त्रालय समन्वय, अनि स्वयं प्रधानमन्त्री ओलीसँगको कार्यशैलीसँग तालमेल मिल्न नसकेको हो कि भन्ने कोणबाट छलफल पनि त्यहाँ चल्यो ।

थप पढ्नुहोस्
External
Aug 27, 2024

एन्फाले फुटबल प्रशिक्षक एनेसको सम्झाैता थप नगर्ने

११ भदाै, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी एन्फाको कार्यसमिति बैठकले प्रशिक्षक एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए । सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

प्रधानन्यायाधीश अवकाश हुन थाले, रिक्त न्यायाधीशको टुंगो छैन

११ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा अहिले चार न्यायाधीशको पद रिक्त छ । २७ महिनादेखि सर्वोच्च अदालतले पुरै २१ जना न्यायाधीश पाएको छैन । न्यायाधीशहरु रिक्त हुने तर समयमा पदपूर्ति नहुँदा सर्वोच्च अदालतमा मुद्दाको चाङ बढ्दो छ । १८ असोजमा ६५ वर्षे उमेरहदबाट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश हुँदैछन् । उनी अवकाश हुनुभन्दा एक महिनाअघि नै […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

मधेशमा राजनीतिक स्वार्थले कर्मचारी खटनपटनमा लफडा

११ भदौ, जनकपुरधाम । १६ मंसिर २०८० मा स्वास्थ्य सेवाको एघारौं तहमा बढुवा भएका मधेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. श्रवणकुमार नायकले ७ महिनासम्म आफूभन्दा कनिष्ट डा. राजीवकुमार झा मातहतमा काम गरे । स्वास्थ्य सेवा समूह हेल्थ इन्स्पेक्सन एघारौं तहका नायकको दरबन्दी भएको कार्यालय मधेश स्वास्थ्य निर्देशनालय नै हो । त्यस हिसाबले बढुवा हुनेवित्तिकै […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

एकल अंकको स्थिर ब्याजदरमा गाडी कर्जा दिन बैंकहरूको प्रतिस्पर्धा

नाडा अटो शोमा नयाँ गाडीमा मात्रै होइन, गाडी किन्नेका लागि कर्जा दिन बैंक तथा वित्तीय संस्थाले पनि सेवा शुल्कमा छुट तथा ब्याजदरमा छुट दिने अफर सञ्चालन गरेका छन् ।

थप पढ्नुहोस्
External
Aug 27, 2024

एसियन जुनियर बक्सिङमा नेपालबाट ४ खेलाडी सहभागी हुने

११ भदौ, काठमाडौं । एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा युएईको अबुधाबीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गर्ल्स बक्सिङ प्रतियोगितामा नेपालबाट ४ पुरुष खेलाडी सहभागी हुने भएका छन् । अगष्ट २७ देखि सेप्टेम्बर १० तारिख (भदौ ११ देखि २५) गते सम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ बर्ष उमेर समूहका ४५० जना भन्दा […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

साढेमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग

११ भदौ, जनकपुरधाम। नेपाल भेटनरी एसोसिएशन मधेश प्रदेश समितिले धनुषा र महोत्तरीमा हालै सार्वजनिक भएका साढे कुटपिट र हत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । एसोसिएसनले जनकपुरधाम उपमहानगरपालिकाको निर्देशनमा नगर प्रहरी र उपमहानगरको उपकरण प्रयोग गरी साढेलाई क्रूरतापूर्वक कुटपिट र नशालु इन्जेक्सन लगाई मरणासन्न बनाउने र टिपरमा लगेर विभिन्न स्थानमा फाल्ने गरेको घटनाप्रति खेद व्यक्त […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

नयाँ विमानस्थल चलाउन अन्तर्राष्ट्रिय वायुसेवा प्रतिनिधिसँग पर्यटनमन्त्रीको छलफल

११ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् । मंगलबार पर्यटनमन्त्री पाण्डेले अन्तराष्ट्रिय वायुसेवा सञ्चालकका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री पाण्डेले यी विमानस्थल चलाउन सरकारले विभिन्न प्याकेज ल्याएको बताए । पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा चलाउन खोजिएको भन्दै […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

फ्रान्समा किन समातिए टेलिग्राम सीईओ पावेल ?

काठमाडौं । सोसल मिडिया प्लाटफर्म टेलिग्रामका संस्थापक तथा सीईओ पावेल ड्युरोभ शनिबार बेलुकी फ्रान्समा पक्राउ परे । आफ्नो निजी जेट विमानबाट अजरबैजान जाने क्रममा फ्रान्सको बार्गेट विमानस्थलमा ड्युरोभलाई पक्राउ गरिएको हो । चर्चित सोसल मिडिया प्लाटफर्मका सीईओ पक्राउ परेसँगै विश्व प्रविधि जगतमा तरङ्ग पैदा भएको छ । आखिर उनलाई किन पक्राउ गरियो ? समाचार अनुसार […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

नाडा अटो शोमा ‘केई’ का ३ मोडेल सार्वजनिक, मूल्य कति ?

काठमाडौं । नाडा अटो शोमा ‘केई’ का तीन वटा मोडेल सार्वजनिक भएको छ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी र जीओ अटोबाइल्सले ती नयाँ मोडेलहरू सार्वजनिक गरेका हुन् । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ को अवसर पारेर कम्पनीले तीन वटा मोडेल सार्वजनिक गरेको हो । अटो शो उद्घाटन गर्न […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

फेरि घटायो अष्ट्रेलियाले विदेशी विद्यार्थीको कोटा

११ भदौ, काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीको सङ्ख्यामा पुनः कटौती गरेको छ । नयाँ निर्णयअनुसार सन् २०२५ मा अष्ट्रेलियाले दुई लाख ७० हजार विदेशी विद्यार्थीलाई मात्रै अध्ययन भिसा दिनेछ । बेलायत र क्यानडाले जस्तै आप्रवासी विद्यार्थी नियन्त्रणको नीति लिएको अष्ट्रेलियाले विदेशबाट आउने विद्यार्थीको संख्या न्यूनीकरण गर्ने निर्णय यसअघि पनि गरेको थियो । शिक्षामन्त्री जेसन क्लेयरले […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

अटो शोमा ‘एमआरपी’ भन्दा २ लाख कममा ‘लिपमोटर सी १०’ पाइने

लिपमोटर सी १० को अधिकतम खुद्रा मूल्य (एमआरपी) ७२ लाख रुपैयाँ भए पनि अटो सोमा सो गाडी खरिद गर्ने ग्राहकलाई ६९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।  

थप पढ्नुहोस्
External
Aug 27, 2024

नरेशले श्रीमती मृत्युको कति समयपछि बिहे गर्न मिल्छ भनेर खोजेको भेटियो

११ भदौ, काठमाडौं । अमेरिकाको भर्जिनियाबाट ममता काफ्ले बेपत्ता हुनु महिनाअघि उनका श्रीमान् नरेश भट्टले गुगलमा ‘श्रीमतीको मृत्युको कति समयपछि विहे गर्न सकिन्छ’ भनेर खोजेको अनुसन्धान अधिकृतहरुले बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका नरेशलाई अदालतमा उपस्थित गराएका बेला सरकारी पक्षका वकिलहरुले उनले कम्प्युटरबाट त्यसबारे गुगलमा खोजी गरेको जिकिर गरेका हुन् । अमेरिकाको द वासिङ्टन पोस्टले […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

विदेश पठाउने नाममा १ करोड ठगेको आरोपमा दुई जना पक्राउ

११ भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङको लमही नगरपालिका–४ का ३० वर्षीय देव सुनार र २७ वर्षीय भीम सुनार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो । उनीहरुले […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

‘करेक्सन’ले बलियो बन्दै सेयर बजार, अझै कति झर्ला ?

११ भदौ, काठमाडौं । आइतबार ७९.८८ अंक घटेको सेयर बजार सोमबार थप १११.९६ अंक घट्यो । लगातार दुई दिनमै बजार १९१ अंकले घटेपछि ३ हजार आसपास पुग्दा खरिद गरेका कतिपय लगानीकर्ता अहिले त्रसित बनेका छन् । तिनै त्रसित लगानीकर्ताको बिक्री चाप र नाफा भएकाहरुको पनि बिक्री बढ्दा सेयर बजारमा यो पटक केही ठूलो करेक्सन आउने […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

नाडा अटो शो : सेरेस ३ मोडेल खरिदमा विशेष अफर

काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले सेरेस ३ मोडेल खरिद गर्ने ग्राहकका लागि विशेष अफर घोषणा गरेको छ । नाडा अटो शो-२०२४ को अवसरमा कम्पनीले नयाँ सेरेस ३ मोडेल खरिदमा विशेष अफर घोषणा गरेको हो । विशेष अफर घोषणासँगै कम्पनीले नयाँ सेरेस ३ कम्फोर्ट मोडेलको मूल्य ४५ लाख ४९ हजार र नयाँ […]

थप पढ्नुहोस्