Please ensure Javascript is enabled for purposes of website accessibility
Latest Updates

ब्लग

Aug 28, 2024 External

साउथ सुडानी सानीकेटीको नमेटिने आशा

गर्मीले अनि भोकले लोलाएका आँखाहरूले गेटभित्रैबाट सानीकेटीको गतिविधिलाई नियालिरहेका एम्ब्रुज उनको मनोदशा महसुस गरिरहेका हुन्छन् । उसको खुशीमा फिस्स हाँस्छन् र सानो स्वरले बर्बराँउछन्- 'ओ माईटी लर्ड, हेल्प देम' अर्थात् हे भगवान् यिनीहरूलाई मद्दत गर ।

थप पढ्नुहोस्
External
Aug 28, 2024

दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेमा अन्योल

१२ भदौ, काठमाडौं । २ देखि ९ मंसिरमा कर्णालीको सुर्खेतमा हुने तय भएको १० औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुनेमा अन्योल भएको छ । पूर्वतयारी सुस्त भएपछि प्रतियोगिता निर्धारित मितिमै हुनेमा शंका व्यक्त भएको हो । मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तोकिएकै मितिमा खेल हुने वा नहुने अन्योल भएको भन्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल […]

थप पढ्नुहोस्
External
Aug 28, 2024

विराटनगरको रथयात्रा समापन, शंकास्पद गतिविधि गरेको आरोपमा १४३ जना पक्राउ

१२ भदाै, विराटनगर । मोरङको विराटनगरमा निकालिएकाे राधाकृष्ण रथयात्रा गएराति समापन भएको छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुन: मन्दिरमा पुगेर समापन भएको हो । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा तीन लाख बढी भक्तजन सहभागी […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

एन्फा कार्यसमिति बैठक बिहीबारसम्मका लागि स्थगित

११ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक मंगलबार नसकिएपछि बिहीबारसम्मका लागि स्थगित भएको छ । मंगलबार सुरु भएको एन्फा कार्यसमिति बैठक समय अभावका कारण स्थगित भएको एन्फाले जनाएको छ । ‘एन्फाको आठौं कार्यसमिति बैठक समय अभावका कारण स्थगित भएको छ । बैठक अब बिहीबार पुनः बस्नेछ ।’ एन्फाले आफ्नो सामाजिक […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

वातावरण वैज्ञानिकले ल्याए भजन ‘पिर हरिदेऊ’

काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेऊ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ । यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले गरेका छन् । अमेरिकामा वातावरण विज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’, ‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरुले […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

एकीकृत समाजवादीभित्र प्रस्ट गुटबन्दी

सोमबार मतदान हुँदा विशेषगरी उपाध्यक्ष र उपमहासचिव पदमा बलियो गुटगत प्रतिस्पर्धा देखियो ।

थप पढ्नुहोस्
External
Aug 27, 2024

यस्तो देखियो ‘वर एण्ड वधु’को प्रिमियर (तस्वीर)

काठमाडौं ।  मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’लाई एक्सक्लुसिभ प्रिमियर गरिएको छ । मंगलबार बेलुका पर्यटकीय राजधानी पोखराको मिडटाउन सिनेमाजमा फिल्मको रेडकार्पेट प्रिमियर गरियो । फिल्मको प्रथम प्रदर्शनीमा निर्देशक चाम्ससहित कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, कुसुम शर्मा लगायत सहभागि रहे । लाहुरेको सहर भनेर चिनिने पोखरेली अतिथि पनि प्रिमियरमा देखिए । ‘दर्शकबाट […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

नाडा अटो शो : ८ नयाँ ब्रान्ड, सस्तोदेखि प्रिमियमसम्म

११ भदौ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि ‘नाडा अटो शो २०२४’ सुरु भयो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा महासंघ) को आयोजनामा प्रत्येक वर्षजसो भइरहेको शोमा यो पटक भने प्रायः प्रिमियमदेखि सस्तो गाडीसम्म विद्युतीय सवारीसाधन (ईभी) मा आकर्षण देखिएको छ । अटो शो आएका नयाँ गाडी पनि अधिकांश ईभी नै छन् । १६ भदौसम्म सञ्चालन […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

विद्यालय शिक्षा विधेयकमा राजनीतिक सहमति खोज्दै संसदीय समिति

११ भदौ, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा राजनीतिक सहमति खोजेको छ । विधेयक एक वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन छ । २०८० साल भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा हाल शिक्षा समितिले सरोकारवालाहरूको छलफल सकेको छ । अहिले संशोधनकर्ता सांसदहरूसँग छलफल चलिरहेको छ । १५२ समूहमा सांसदहरूले एक हजार ७५८ वटा […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

अवैध रूपमा अमेरिका जान हिंडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

११ भदौ, काठमाडौं । अवैध रूपमा अमेरिका हिंडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पुर्‍याउने दूतावासले जनाएको छ । मानव तस्करहरुको समूहले अवैध रुपमा अमेरिका प्रवेश गराउने भन्दै ब्राजिल लगायतका […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

नेपालमा हेल्थ समिट २०२४ गर्दै स्वास्थ्य मन्त्रालय

११ भदौ, काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू सङ्कलन गर्ने मन्त्रालयको तयारी रहेको छ । […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

नेपाली फिल्म खेल्न काठमाडौं आइपुगे नेटफ्ल्क्सि स्टार जेमी बेकन

काठमाडौं । नेपाली फिल्म ‘एक्लो’मा अभिनय गर्न बेलायती अभिनेता जेमी बेकन मंगलबार काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशक प्रदीप शाही, अभिनेत्री दीया पुन, कविता नेपाली लगायतले स्वागत गरे । ढाकाटोपी र फूलमालामा न्यानो स्वागत ग्रहण गरेपछि बेकनले नेपाली आतिथ्यताको प्रशंसा गरे । ‘म पहिल्यैदेखि नेपाल आउन पनि उत्साही थिएँ’ विमानस्थलमा अनलाइनखबरसँग कुरा […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

कांग्रेसमा सबैलाई मान्य हुने प्रस्तावको खोजी

११ भदौ, काठमाडौं । चुनावी तालमेल, एक्जिट पोलिसी र महाधिवेशन कार्यतालिकाबारे सहमति जुटाउन सभापति शेरबहादुर देउवाले बोलाएको बैठक कुनै निर्णयमा पुग्न सकेन । तर शीर्ष तहका भएको छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । त्यही कारण भोलि बुधबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक १६ गतेलाई सारिएको छ । फागुनमा भएको महासमिति बैठकमा पेश भएकाहरु प्रतिवेदनहरुलाई […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी, दुईजना पक्राउ

११ भदौ,विराटनगर । मोरङमा शाखा कार्यालय रहेका दुई वटा लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको कानेपोखरी गाउँपालिका– २ दलेली र नेशनल लघुबित वित्तीय संस्थाको बेलबारी – ६ बाहुनीको शाखा कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको हो । मोरङ प्रहरीका अनुसार मंगलबार दिउँसो साढे १२ बजे अभियान लघुवित्तको मोरङको कानेपोखरी […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

भारत पुर्‍याएर मिर्गौला तस्करी गरेको आरोपमा २ जना पक्राउ

११ भदौ, काठमाडौं। भारत पुर्‍याएर मृगौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ४२ वर्षीय शान्तमिाया घलान छन् । खत्रीलाई ९ र घलानलाई ११ गते पक्राउ गरिएको हो। उनीहरुविरुद्ध मानव बेचबिखन तथा […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

भौतिक पूर्वाधारका ७० जना कर्मचारीको एकसाथ सरुवा (सूचीसहित)

२२ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ६३ उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ । ७ जना अधिकृत पनि सुरु भएका छन् । यो निर्णयबाट सडकका विभिन्न योजना, आयोजना र कार्यालयहरु प्रमुखहरु फेरिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले एकैपटक ७० जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेका हुन् । […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

खेलकुदमन्त्रीसँग खेलाडीले खोजे १० औं खेलकुद समयमा हुने ग्यारेन्टी

११ भदौ, हेटौंडा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठसहितको टोलीले मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर २ देखि ९ मंसिरसम्म कर्णालीमा हुने तय भएको राष्ट्रिय खेलकुद त्यही मितिमा हुनुपर्ने माग गरेका […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

एकीकृत समाजवादीको पदाधिकारीमा गुटगत चुनाव, माधव नेपाल पक्षले बाँड्यो चिट

११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनमा गुटगत प्रतिस्पर्धा भएको छ । नयाँ बानेश्वरस्थित एक ब्याङ्क्वेटमा भइरहेको मतदानमा गुटगत प्रतिस्पर्धा देखिएको हो । अध्यक्ष माधवकुमार नेपाल पक्षले पदाधिकारीहरुमा जिताउनुपर्ने नेताहरुको नामावली (चिट) बाँडेको छ । सार्वजनिक भएको चिटमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीको नाम राखिएको छ । यो पदमा झाँक्री र जयन्ती राईको प्रतिस्पर्धा […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

१५ खर्ब राजस्व उठाउने योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ खर्ब रुपैयाँसम्म राजस्व संकलन गर्ने गरी ठोस योजना बनाउन निर्देशन दिएका छन् । अहिले अर्थतन्त्रको क्षमता १५ खर्ब रुपैयाँ राजस्व दिनसक्ने भएकाले लक्ष्यअनुसार नै संकलन गर्न उनको निर्देशन छ । सिंहदरबारमा मंगलबार सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले राजस्व असुली बढाउनका लागि कडाइका साथ […]

थप पढ्नुहोस्
External
Aug 27, 2024

अर्थतन्त्र लयमा फर्केको सन्देश दिने ‘अटो मेला’

यस वर्षको प्रदर्शनीमा चार पाङ्ग्रेका २४ ब्रान्ड, दुई पाङ्ग्रेका १९ ब्रान्ड र हलुका व्यावसायिक सवारीका १२ ब्रान्ड राखिएका छन् ।

थप पढ्नुहोस्