Please ensure Javascript is enabled for purposes of website accessibility
Latest Updates

ब्लग

Feb 16, 2026 External

चुनावी माहोलमा एआईको प्रयोग, हर्क साम्पाङ समर्थकको भनिएको भाइरल फोटो नक्कली

हाम्रो तथ्य जाँचले यो फोटो वास्तविक नभएर एआईबाट बनेको पुष्टि गरेको छ।

थप पढ्नुहोस्
External
Feb 16, 2026

‘भ्वाइस’ निर्देशकले जनकपुरबाट थाले ‘भटभटे’ को छायांकन

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्यालले आफ्नो डेब्यू कथानक फिल्म ‘भटभटे’ को छायांकन थालेका छन् । आइतबारदेखि जनकपुरमा छायांकन सुरु भएको हो । ‘भ्वाइस’ को सातौं सिजन सम्पन्न भएको भोलिपल्ट पौड्याल फिल्मको काममा निस्किएका हुन् । जनकपुरसहित तराईको सेटिङमा खिचिने फिल्मको छायांकन झन्डै ३५ दिन चल्नेछ । फिल्मको शीर्ष भूमिकामा अञ्जना बराइली, […]

थप पढ्नुहोस्
External
Feb 16, 2026

सुरक्षा भत्ताले असुरक्षित राउटे

विभिन्न सरकारी र दातृ संस्थाहरुले राउटेहरुको नाममा ‘करोडौं’ खर्च गरेका छन् । कैयौ आधारभूत सुविधाहरुबाट टाढै रहने स्वभावका राउटेहरुको बस्तीमा त्यसको उपयोग देखिदैन । आखिर कहाँ खर्च भइरहेको छ, राउटेहरुको नाममा छुट्याइएको रकम ?

थप पढ्नुहोस्
External
Feb 16, 2026

एन्फाको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ मा मतदान

४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक भएको छ । एन्फा निर्वाचनका विरुद्धमा परेको रिटसम्बन्धी पाटन उच्च अदालतले दिएको अन्तरिम आदेशपछि निर्वाचन स्थगित भएको थियो । उक्त आदेश खारेज भएपछि एन्फा निर्वाचन समितिले नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि स्थगित भएकै स्थानबाट निर्वाचन प्रक्रिया सुरु हुने […]

थप पढ्नुहोस्
External
Feb 16, 2026

सब-इन्जिनियर हत्या घटना : कर्मचारीको सुरक्षा माग्दै सर्लाही अदालतको सेवा अवरुद्ध

पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको आइतबार राति हत्या भएको थियो ।

थप पढ्नुहोस्
External
Feb 16, 2026

राजपाल यादवलाई डेढकरोड धरौटीमा रिहा गर्न अदालतको आदेश

नयाँ दिल्ली । चेक बाउन्स मुद्दामा तिहाड जेलमा ११ रात बिताएका बलिउड अभिनेता राजपाल यादवलाई धरौटीमा रिहा गर्न दिल्ली उच्च अदालतले सोमबार आदेश दिएको छ । अदालतले उनलाई डेढकरोड भारु धरौटीमा रिहा गर्न आदेश दिएको हो । अपरान्ह उनीबारेको मुद्दालाई लिएर थुनछेक बहस भएको थियो । सुनुवाइका क्रममा अदालतले यादवलाई ३ बजेसम्म डेढकरोड भारु धरौटी […]

थप पढ्नुहोस्
External
Feb 16, 2026

विश्वप्रकाशको दाबी- अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री कोही बन्न पाउन्न

‘देश जान्दछ, कांग्रेस बदलिएको छ । र, यो पनि देश जान्दछ- जो बदलिनसक्छ उसैले बदल्न सक्छ,’ उपसभापति शर्माले भने ।

थप पढ्नुहोस्
External
Feb 16, 2026

‘प्रि-वेडिङ फोटोसुट’ मा रोमान्टिक नीति-याञ्चित

काठमाडौं । गत बैशाखमा कानूनी विवाह गरिसकेकी अभिनेत्री नीति शाहले याञ्चित राणासँग शुक्रबार धार्मिक विधिअनुसार विवाह गर्दैछिन् । ३ दिनसम्म काठमाडौंका विभिन्न भेन्यूमा विवाह समारोह आयोजना गरिएको छ । त्यसअघि यी दुईलाई विवाहको तयारीमा जुट्नेदेखि फोटो र भिडियो छायांकन गर्नेसम्मको काममा भ्याइनभ्याइ छ । नीति त केही साताअघि देखि नै ब्याचलरेट पार्टीमा ब्यस्त देखिन्छिन् । […]

थप पढ्नुहोस्
External
Feb 16, 2026

पछिल्ला चुनावहरू मितव्ययी बन्दै गएका छन् : निर्वाचन आयोग

४ फागुन, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पछिल्लो समय निर्वाचनलाई आयोगले मितव्ययी बनाउँदै लगेको जिकिर गरेका छन् । निर्वाचनको आर्थिक अवस्था र महिलाको सहभागितासम्बन्धी अर्न्तक्रिया कार्यक्रममा उनले २०७९ सालको निर्वाचनपछि आयोगले खर्चको सिमालाई घटाउँदै लगेको बताएका हुन् । ०६४, ०७० र०७४ भएका निर्वाचनमा देखिएको अत्यधिक खर्च र निर्वाचन सामग्रीको दुरुपयोग […]

थप पढ्नुहोस्
External
Feb 16, 2026

कान्ये वेस्टले २९ मार्चमा नयाँ दिल्लीमा प्रस्तुति दिने

नयाँ दिल्ली । अमेरिकी र्‍यापर-गीतकार कान्ये वेस्टले भारतमा पहिलो पटक कन्सर्ट गर्न लागेका छन् । ‘ए लाइभ’ शीर्षकको उक्त कन्सर्ट मार्च २९ मा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने तय भएको छ । यो कार्यक्रम उनको विश्वव्यापी कन्सर्ट श्रृंखलाको हिस्सा हो । उनले हालै आफ्नो नाम ‘वाई-ई’ अर्थात ‘ए’ राखेका थिए । १६ करोडभन्दा बढी […]

थप पढ्नुहोस्
External
Feb 16, 2026

तुम्लिङटार विमास्थल १० दिनपछि सञ्चालनमा

मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ ।

थप पढ्नुहोस्
External
Feb 16, 2026

निर्वाचन नजिकियो, छैन सेयर बजारमा रौनक 

सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन तय गरेको छ । सोही अनुसार राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि गाउँगाँउ खटिएका छन् ।

थप पढ्नुहोस्
External
Feb 16, 2026

‘रमिताको पिरती’ मार्चदेखि भारतमा

काठमाडौं । आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ । भारतमा कन्सर्ट र फेसन समारोह आयोजना गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले मार्च दोस्रो सातादेखि त्यहाँ रिलिज गर्न लागेको हो । कम्पनीले फिल्मको कथा र प्रस्तुति भारतका युवा दर्शकले पनि रुचाउने विश्वासका साथ रिलिज गर्न लागेको बताएको छ । […]

थप पढ्नुहोस्
External
Feb 16, 2026

दाङ- २ : नेकपाका उम्मेदवारलाई आजपाका उम्मेदवारको समर्थन

दाङ प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका आम जनता पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन् । 

थप पढ्नुहोस्
External
Feb 16, 2026

‘न्यूयोर्क फेसन वीक २०२६’ मा नेपाली डिजाइनर कृति मैनालीको डेब्यू

न्यूयोर्क । नेपाली-अमेरिकी फेसन डिजाइनर कृति मैनालीले विश्व फेसनको प्रतिष्ठित र प्रभावशाली मञ्च मानिने ‘न्यूयोर्क फेसन वीक २०२६’ मा आफ्ना पहिरन प्रस्तुत गर्दै डेब्यू गरेकी छन् । फेसन क्यालेन्डरको प्रमुख सिजन मानिने यस अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वभरका चर्चित डिजाइनर, फेसन समीक्षक, सेलिब्रेटी, क्रेता र सञ्चारमाध्यमको सहभागिता रहने गर्छ, जहाँ नयाँ ट्रेन्ड, रचनात्मक दृष्टिकोण र लक्जरी कउचर […]

थप पढ्नुहोस्
External
Feb 16, 2026

पशुपतिमा रोबोट साधुहरूले मृत रोबोटको अन्त्येष्टि गरेको देखाउने यो फिल्म

दृश्यका हिसाबले यो फिल्म आश्चर्यजनक नै छ । यद्यपि, फिल्मको अन्य पक्ष केही हदसम्म खोक्रो महसुस हुन्छ ।

थप पढ्नुहोस्
External
Feb 16, 2026

रामेछाप बस दुर्घटना : बेपत्ता बालकको शव फेला

४ फागुन, काभ्रेपलाञ्चोक । रामेछाप बस दुर्घटनामा परी तामाकोशीमा बेपत्ता एक बालकको शव सुनकोशी नदी किनारामा भेटिएको छ । गोलन्जोर गाउँपालिका ७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सोमबार भेटिएको शव कृचनकै भएको र कृचनका ठूलोबुबा युवराज तामाङले […]

थप पढ्नुहोस्
External
Feb 16, 2026

कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्छ : विश्वप्रकाश शर्मा

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् l सोमबार लम्जुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काउने बताए । उपसभापति शर्माले अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी रहन […]

थप पढ्नुहोस्
External
Feb 16, 2026

भारतले पशुपतिनाथ-वैद्यनाथधाम जोड्न हाई-स्पिड करिडोर बनाउने

धार्मिक पर्यटकलाई लक्षित गर्दै निर्माण गर्न लागिएको यस करिडोरले नेपाल, बिहार र झारखण्डबीच धार्मिक तथा आर्थिक सम्बन्ध थप प्रगाढ बन्ने विश्वास छ ।

थप पढ्नुहोस्
External
Feb 16, 2026

अफगानिस्तानले यूएईलाई हराएपछि दक्षिण अफ्रिका सुपर ८ मा

४ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ मा अफगानिस्तानले पहिलो जित निकाल्ने क्रममा यूएईलाई पराजित गरेको छ । यो नतिजासँगै समूह ‘डी’ बाट दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरेको छ । सोमबार दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गरेको हो । यूएईले दिएको १६१ रनको लक्ष्य अफगानिस्तानले ४ […]

थप पढ्नुहोस्