शिक्षण सिकाइका क्रममा विद्यार्थीको नियमित मूल्याङ्कन गर्न सकिने कार्य तथा साधनहरू निम्नानुसार छन्:
१. कक्षा सहभागिता
२. लिखित तथा मौखिक कार्य
३. परियोजना तथा प्रयोगात्मक कार्य
४. अवलोकन
५. विद्यार्थीका कार्यको प्रदर्शन
६. घृटनाबृत्त अभिलेख (Anecdotal Records)
७. छोटा परीक्षा
८. स्व र सहपाठी मूल्याङ्कन
९. अभिभावकको प्रतिक्रिया