(क) सम्बन्धित विषयक्षेत्रमा अन्य विषयका सिकाइ उपलब्धि पहिचान र प्रस्तुति
(क) सम्बन्धित विषयक्षेत्रमा अन्य विषयका सिकाइ उपलब्धि पहिचान र प्रस्तुति
Completion requirements
View
म र मेरो परिवार कक्षा २ को गणित विषयको पहिलो थिम हो । यो थिम नेपाली अङ्ग्रेजी गणित र मेरो सेरोफेरोको पनि साझा थिम हो । सबै विषयमा यस थिम अन्तर्गत रहेर सम्बन्धित विषयको प्रकृतिअनुसार विषयवस्तु निर्धारण गरिएको छ । गणित विषयमा क्षमता, हाम्रो सेरोफेरोमा मेरो परिवार छरछिमेक सहयोग र हेरचाह हाम्रो खानेकुरा हामी खेल्छौँ र हाम्रा उपकरण राखिएको छ । क्षमता पाठका लागि निम्नानुसार सिकाइ उपब्धी निर्धारण गरिएको छ ।
(क) समान प्रकृतिका भाँडाहरुको अवलोकन गरी क्षमता तुलना गर्न
(ख) विभिन्न भाँडोहरुको क्षमताको अनुमान गर्न र अप्रमाणिक नापोद्वारा पुष्टि गर्न
यस थिममा रहेर गणित विषयसँग एकिकृत गर्न सकिने अन्य विषयका सिकाइ उपलब्धीः
हाम्रो सेरोफेरो |
नेपाली |
अङ्ग्रेजी |
· घरायसी दैनिक प्रयोगका सरसामनहरुको नाम बताउन र हिफाजतसाथ प्रयोग गर्न· साधारण उपकरणको अवलोकन गर्न आवश्यकताअनुसार मापनका लागि प्रयोग गर्न र तुलना गर्न· दैनिक जीवनमा प्रयोग हुने सरसमानको सामान्य रेखाङ्कन गर्न |
· लिङ्ग वचन पुरुष र आदर मिलाइ बोल्न र लेख्न· लेखाइः अनुच्छेदमा प्रयोग भएका शब्द तथा वाक्य गन्न र लेख्न· पठनबोधः अनुमान मिले नमिलेकामा छलफल प्रश्नोत्तर र मूल्याङ्कन गर्न |
Taking about home and family. · comprehend words and simple expression· participate in short conversation· retrieve specific information· use correct spelling of words. |