निरन्तर सिकाइ मूल्याङ्कन पद्धति (Continuous Assessment System) को मुख्य उद्देश्यहरू
निरन्तर सिकाइ मूल्याङ्कन पद्धति (Continuous Assessment System) को मुख्य उद्देश्यहरू
Completion requirements
View
-
सिकाइलाई निरन्तर पछ्याउनु र सुधारका लागि तत्काल प्रतिक्रिया दिनु।
-
विद्यार्थीको समग्र विकास (ज्ञान, सीप, दृष्टिकोण, मूल्य) मूल्याङ्कन गर्नु।
-
शिक्षण-सिकाइलाई व्यक्तिगत र सन्दर्भअनुसार समायोजन गर्न सहयोग गर्नु।
-
विद्यार्थीलाई स्व-मूल्याङ्कन र सह-मूल्याङ्कनमा सहभागी गराउनु।