सत्र परिचय
सत्र परिचय
Completion requirements
View
नमस्कार ! चारवटै विषय नेपाली, अङ्ग्रेजी, गणित र हाम्रो सेरोफेरोका अन्तर्विषयक एकीकृत पाठ्यक्रम र तिनको शिक्षणबारे अहिलेसम्म यहाँहरूले छुट्टाछुट्टै जानकारी पाउनुभयो। अब विद्यार्थी मूल्याङ्कनका बारेमा पाठ्यक्रममा भएको व्यवस्था वा प्रावधानबारे यस सत्रमा चर्चा गरिनेछ।
t