सिकाइ उपलब्धि
सिकाइ उपलब्धि
Completion requirements
View
यस सत्रको अन्तमा सहभागीहरू निम्नलिखित कार्यमा सक्षम हुने छन्
- गणित विषयको पाठ्यक्रम, पाठ्य तथा कार्यपुस्तक र शिक्षक निर्देशिकाको प्रयोग गर्न
- थिममा आधारित भइ अन्य विषयसँग अन्तरसम्बन्धित गराइ सहजिकरण गर्न
- विद्यार्थी मूल्याङ्कनका उपयुक्त साधनको विकास छनोट र प्रयोग गर्न