सत्रका उद्देश्यहरू
सत्रका उद्देश्यहरू
Completion requirements
View
विद्यार्थी मूल्याङ्कन सत्रका उद्देश्यहरू यस प्रकार रहेका छन्:
-
कक्षा १ देखि ३ सम्म प्रयोग हुने मूल्याङ्कनका साधनहरूको पहिचान र प्रयोग गर्न।
-
कक्षा शिक्षणपश्चात् निर्दिष्ट मूल्याङ्कनका साधनहरूको प्रयोग गरी अभिलेखीकरण गर्ने प्रक्रियाका बारेमा अभ्यस्त हुन।
-
विद्यार्थी मूल्याङ्कनका उपयुक्त साधनको विकास, छनोट र प्रयोग गर्न।