{%:हाम्रो सेरोफेरो}

सञ्चार:

  • सामाजिक अन्तरक्रियाहरू वा सामाजिक अन्तरक्रियात्मक सन्दर्भमा आफ्नो एवम् अरूका संवेगहरू, अभिप्रेरणा र

  • व्यवहारहरूलाई अध्ययन गर्न एवम् व्यवस्थित गर्न सक्ने योग्यता

  • प्रचलित विभिन्न साधनहरूको प्रयोग तथा स्थानान्तरणको माध्यमबाट विचार आदान प्रदान गरी अर्थ पहिल्याउने योग्यता

  • आधारभूत विद्युतीय सञ्चार सिपहरुको घरपरिवार एवम् कार्यस्थलमा प्रयोग गर्ने योग्यता

प्राविधिक साक्षरता:

  • प्रविधि के हो, यसले कसरी काम गर्दछ, यसले के के उद्देश्यहरू पूरा गर्न सक्छ र यसलाई कसरी कुशल एवम् प्रभावकारी रूपमा उद्देश्य प्राप्त गर्न प्रयोग गर्ने योग्यता

{%}

{%:गणित}

प्रयोग सिप

  • नयाँ परिस्थिति एवम् सन्दर्भमा पहिले सिकेका ज्ञान तथा सिपलाई प्रयोग गर्ने योग्यता

सिकाइ सिप

  • सिकाइ हासिल गर्ने र जारी राख्ने योग्यता

  • आफ्नो सिकाइलाई सङ्गठित गर्ने योग्यता

रचनात्मक सोचाइ सिप

  • ढाँचा एवम् सम्बन्धलाई परीक्षण र सूचनालाई वर्गीकरण गरी क्रममा मिलाउने योग्यता

  • राम्रा तर्कहरूको विश्लेषण तथा सिर्जना गर्ने र प्रचलित मान्यताहरूलाई चुनौती दिने योग्यता

  • परिकल्पना निर्माण एवम् भविष्यवाणी गर्ने, सबुत वा प्रमाण परीक्षण गर्ने र नतिजामा पुग्ने योग्यता

  • समस्याहरू र निर्णयहरू पहिचान तथा विश्लेषण गर्ने र विभिन्न विकल्पहरूको खोजी गर्ने योग्यता

  • समस्याहरू समाधान गर्ने र उपलब्धिहरूको मूल्याङ्कन गर्ने योग्यता

  • काल्पनिक रूपमा सोच्ने, क्रियाशील रूपमा नयाँ विचार वा दृष्टिकोण खोज्ने समस्याहरू वा समाधान प्रवर्तनात्मक बनाउने र जोखिम उठाउने योग्यता

समालोचनात्मक सोचाइ सिप

  • प्रभावकारी तर्क गर्ने योग्यता

  • पद्धति सोचको प्रयोग गर्ने योग्यता

  • छानविन तथा निर्णय गर्ने योग्यता

सहकार्य

  • समस्या हल गर्ने, नवीन उत्पादन गर्ने अथवा विषयवस्तु सिक्ने र सक्षमता हासिल गर्ने, सँगै काम गरेका दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीच सहयोगात्मक अन्तरक्रिया गर्ने योग्यता

  • विभिन्न सन्दर्भमा अलग अलग उद्देश्यहरू एवम् लक्ष्यहरू लिएका व्यक्तिसँग मिलेर काम गर्ने योग्यता

  • सामूहिक लक्ष्यहरूको पहिचान, मूल्याङ्कन तथा प्राप्त गर्ने योग्यता

  • समूहमा जिम्मेवारी पहिचान गरी भूमिका बाँडफाँड गर्ने योग्यता

  • समूहमा राम्रो सम्बन्ध विकसित गर्ने योग्यता

  • समूहको कामको प्रगति जाँच गर्ने, पुनरवलोकन गर्ने र व्यक्तिगत रूपमा आआफ्नो योगदानबारे प्रतिबिम्बन गर्ने योग्यता

दृश्य साक्षरता

  • परम्परागत एवम् एक्काइसौं शताब्दीको सञ्चार माध्यम प्रयोग गरी निर्णय, सञ्चार र सिकाइमा तस्बिर/छवि र दृश्य सामग्रीको प्रयोग, व्याख्या एवम् सिर्जना गर्न सक्ने योग्यता

सूचना साक्षरता

  • प्रविधि, विभिन्न सञ्चार सञ्जाल र विद्युतीय स्रोतहरूको प्रयोग गरी विभिन्न सञ्चार माध्यमहरूका सूचनाहरूको मूल्याङ्कन, सूचनाको आवश्यकता पहिचान, सूचनाहरू पत्ता लगाउने, संश्लेषण गर्ने र प्रभावकारी तरिकाले प्रयोग गर्ने योग्यता

{%}

{%:नेपाली}

प्रयोग सिप

  • नयाँ परिस्थिति एवम् सन्दर्भमा पहिले सिकेका ज्ञान तथा सिपलाई प्रयोग गर्ने योग्यता

समय व्यवस्थापन

  • आफ्ना दैनिक क्रियाकलापमा समय व्यवस्थापन गर्ने योग्यता

  • कार्यको प्राथमिकता निर्धारया गर्न सक्ने योग्यता

सञ्चार:

  • सामाजिक अन्तरक्रियाहरू वा सामाजिक अन्तरक्रियात्मक सन्दर्भमा आफ्नो एवम् अरूका संवेगहरू, अभिप्रेरणा र

  • व्यवहारहरूलाई अध्ययन गर्न एवम् व्यवस्थित गर्न सक्ने योग्यता

  • प्रचलित विभिन्न साधनहरूको प्रयोग तथा स्थानान्तरणको माध्यमबाट विचार आदान प्रदान गरी अर्थ पहिल्याउने योग्यता

  • आधारभूत विद्युतीय सञ्चार सिपहरुको घरपरिवार एवम् कार्यस्थलमा प्रयोग गर्ने योग्यता

सहकार्य

  • समस्या हल गर्ने, नवीन उत्पादन गर्ने अथवा विषयवस्तु सिक्ने र सक्षमता हासिल गर्ने, सँगै काम गरेका दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीच सहयोगात्मक अन्तरक्रिया गर्ने योग्यता

दृश्य साक्षरता

  • परम्परागत एवम् एक्काइसौं शताब्दीको सञ्चार माध्यम प्रयोग गरी निर्णय, सञ्चार र सिकाइमा तस्बिर/छवि र दृश्य सामग्रीको प्रयोग, व्याख्या एवम् सिर्जना गर्न सक्ने योग्यता

  • विविधताको सम्मान र अन्तरसांस्कृतिक बुझाइ

  • स्थानीय सांस्कृतिक वातावरण तथा विविधता बुझ्ने क्षमता

  • विभिन्न दृष्टिकोणहरू तथा विविधताको सम्मान गर्ने क्षमता

राष्ट्रिय पहिचान र अपनत्वको अनुभूति

  • आफ्नो समुदाय, भाषा, संस्कृति तथा राष्ट्रिय पहिचानप्रति सजक रही सम्मान गर्ने र अपनत्वको अनुभूति गर्ने क्षमता

{%}

{%:अङ्ग्रेजी}

स्वव्यवस्थापन

  • आफ्नो हेरचाह गर्ने योग्यता

  • दैनिक जीवन व्यवस्थापन गर्ने योग्यता

  • कार्ययोजना विकास गर्ने, मूल्याङ्कन गर्ने कार्यसमेत समावेश गरी वैयक्तिक लक्ष्यहरू पहिचान गर्ने, मूल्याङ्कन गर्ने र प्राप्त गर्ने योग्यता

आत्मबलरस्वाभिमानको विकास

  • एउटा व्यक्तिका रूपमा स्वयम् प्रति विश्वस्त हुने योग्यता

समय व्यवस्थापन

  • आफ्ना दैनिक क्रियाकलापमा समय व्यवस्थापन गर्ने योग्यता

  • कार्यको प्राथमिकता निर्धारया गर्न सक्ने योग्यता

सञ्चार:

  • सामाजिक अन्तरक्रियाहरू वा सामाजिक अन्तरक्रियात्मक सन्दर्भमा आफ्नो एवम् अरूका संवेगहरू, अभिप्रेरणा र

  • व्यवहारहरूलाई अध्ययन गर्न एवम् व्यवस्थित गर्न सक्ने योग्यता

  • प्रचलित विभिन्न साधनहरूको प्रयोग तथा स्थानान्तरणको माध्यमबाट विचार आदान प्रदान गरी अर्थ पहिल्याउने योग्यता

  • आधारभूत विद्युतीय सञ्चार सिपहरुको घरपरिवार एवम् कार्यस्थलमा प्रयोग गर्ने योग्यता

प्राविधिक साक्षरता:

  • प्रविधि के हो, यसले कसरी काम गर्दछ, यसले के के उद्देश्यहरू पूरा गर्न सक्छ र यसलाई कसरी कुशल एवम् प्रभावकारी रूपमा उद्देश्य प्राप्त गर्न प्रयोग गर्ने योग्यता

बहुसांस्कृतिक साक्षरता

  • आफ्नै र अन्यको संस्कृति, चालचलन, मूल्य एवम् विश्वासबारे समानता एवम् भिन्नता बुझ्ने, सम्मान एवम् प्रशंसा गर्ने योग्यता

{%}