Enrolment options
सिकाई चौतारी शिक्षक अभिमुखीकरण
LMS Training
देशभरका शिक्षकहरुलाई सिकाई चौतारी प्रयोग सम्बन्धी जानकारी दिने उद्देश्यले योअभिमुखीकरण कोर्स तयार गरिएको हो । यस कोर्सका केही पाठहरु ए आ ई प्रविधिको प्रयोग गरी तयार गरिएको हो । ए आ ई तथा नयाँ प्रविधिहरुको प्रयोगबाट स्वीकृत पाठ्यसामग्री तथा पाठ्यक्रम बमोजिम नै आगामी दिनमा सिकाई चौतारीमा Interactive कोर्सहरु तथा शिक्षक तालिम सामग्रीहरु विकास गर्ने केन्द्रले गृहकार्य गरेको विषय यो नमुना कोर्सबाट समेत जानकारी गराउँदछौं ।