३. साझा विषयक्षेत्र : सञ्चार प्रविधि र बजार
Section outline
-
-
सञ्चार प्रविधि र बजार विषय क्षेत्रअन्तर्गत कक्षा ३ को हाम्रो सेरोफेरो विषयका सिकाइ उपलब्धिलाई सोही विषयको अन्तरविषयक एकीकरण ढाँचा (विज्ञान तथा वातावरण, सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कला) विषयमा एकीकृत गरी सिकाउन सकिन्छ । यसैगरी, बहुविषयगत एकीकरणअन्तर्गत गणित, नेपाली र अङ्ग्रेजी विषयका सान्दर्भिक सिकाइ उपलब्धिहरूलाई यस्ता ढाँचामा बुझाउन सकिन्छ ।

-