Section outline

    • कुनै संख्यालाई आफैसँग पटक–पटक गुणा गर्दा त्यसलाई छोटकरीमा लेख्ने विधिलाई घाताङ्क (Indices) भनिन्छ। घाताङ्कका नियमहरू हुन्छन् ।
      यस खण्डमा घाताङ्क बारे अध्ययन गर्नेछौँ ।