८. अनुक्रम र श्रेणी (Sequence and Series)
Section outline
-
-
अङ्कगणितीय अनुक्रमको साधारण पद अभ्यास
गणितमा अनुक्रम (Sequence) भनेको निश्चित नियमअनुसार क्रमबद्ध रूपमा राखिएका सङ्ख्याहरूको सूची हो।
यी सङ्ख्याहरूलाई पद (Terms) भनिन्छ। -
अङ्कगणितीय अनुक्रमको समस्या समाधान गर्ने अभ्यास