Section outline

    • त्रिभुज एउटा समतलीय आकृति हो जसमा तीन भुजा (sides)तीन कोण (angles) हुन्छन्।
      कुनै पनि तीन विन्दुहरू जसले एउटै सीधामा नपर्ने गरी जोडिन्छन्, त्यो आकृतीनै त्रिभुज हो ।

      भुजाका आधारमा त्रिभुजको वर्गीकरण

      त्रिभुजलाई यसको भुजाहरूको लम्बाइ (lengths of sides) अनुसार तीन प्रकारमा विभाजन गरिन्छ👇